जन्म: सन् १९३६/६/११ मृत्यु: सन् १९८७ वैवाहिक सम्बन्ध: अमृता (क्षेत्री) सुब्बा । छोराहरू: सुदन र अनुप ।
३४ - भू. पू. मन्त्री विजयप्रकाश थेवे
जन्म: वि सं १९९९, सिनाम मादिबुङ । बाबु: काजीमान थेवे । बाजे: सुब्बा भीमबहादुर थेवे । आमा: थेचम्बु, खरदारको छोरी कान्छी । वैवाहिक सम्बन्ध: डा. बिना सुब्बा थेवे । छोराहरू: सबिधप्रकाश र बिबधप्रकाश । अध्ययन: बि. ए. त्रि. वि. वि. । मन्त्रीपद: २०३६ र २०४३ मा । रा.प.स.: २०२५ २०३१ २०३४ र २०४३ मा ताप्लेजुङ् जिल्ला बाट निर्वाचित । अन्य कृयाकलाप:२०४५ सालमा संयुक्त राष्ट्रसंघको महाधिवेशनको लागी नेपाली प्रतिनिधि मंडलको सदस्य भएर भाग लिएको ।
डा. बिना थेवे सुब्बा
MBBS (Darbhanga, India)
MD (PGI, Pakistan)
MRCOG (U.K.)
जन्म: २०१४ साल वैवाहिक सम्बन्ध: भू. पू. मन्त्री विजयप्रकाश थेवे । हाल: वेलायत मा कार्यरत ।
डा. ठाकुरप्रसाद सुब्बा
B.V.Sc&A.H. (Patna)
P.G.Di. TA & H (Edingurg, Scotland)
MSc in animal Health (London)
जन्म: वि.सं. २००० साल, सिनाम-८ मादिबुङ । बाबु: कृष्णबहादुर थेवे । बाजे: नरध्वज थेवे । वैवाहिक सम्बन्ध: शारदा (खड्का) थेवे । छोराहरू: नविन र कुवेर । छोरी: रोशाना । विदेश भ्रमण: India, UK, France, Italy & Thailand
३५ - जि. वि. स. सभापति विजयराज थेवे
जन्म: वि.सं. २००० साल, सिनाम-८ मादिबुङ । बाबु: सुब्बा मनप्रसाद थेवे । बाजे: सुब्बा भीमबहादुर थेवे । वैवाहिक सम्बन्ध: नरमाया (लिवाङ) थेवे । छोरा: हिमाल थेवे । छोरीहरू: हरीका, दिप्ता, नैना, सृजना ।
(२०५४ साल मा नेकपा (एमाले)बाट ताप्लेजुङ् जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित)
डि एस पी कृष्णमान लिम्बू (नेपाल प्रहरी)
जन्म: वि सं २००१, सिनाम-८, मादिबुङ । बाबु: रत्नबहादुर थेवे । बाजे: मनबहादुर थेवे । आमा: जसमाया (आङदेम्बे) थेवे । वैवाहिक सम्बन्ध: दिलकुमारी (नेम्बाङ) थेवे । छोराहरू: रजत र जंग । छोरीहरू: अमृता, सुनिता र ननिता । अध्ययन: आई. कम. त्रि. वि. वि. । पदक तथा विभुषण: दुर्गम सेवा पदक, दीर्घ सेवा पदक र दैवी प्रकोप सेवा ।
३४ - कर्णल अनन्तबहादुर थेवे (शाही नेपाली सेना)
जन्म: वि सं २०१०, सिनाम-८ मादिबुङ । बाबु: होमप्रसाद थेवे । बाजे: प्रतापसिं थेवे । वैवाहिक सम्बन्ध: संगीता (देवान) थेवे । छोरा: ओजस्वीराजन्य थेवे । छोरी: परमाङगना थेवे । अध्ययन: (निजामति तर्फ) बि. ए. त्रि. वि. वि. । (सैनिक तर्फ) स्टाफ कलेज संयुक्त राज्य अमेरिका । पदक तथा विभुषण: प्रवल गर्खा दक्षिण बाहु, संयुक्त राज्य संघ पदक, शुभ राज्यभिषेक पदक, सैनिक सेवा पदक, डिस्टिङ्गगुईष्ट ग्राजुयट (सिभिल एफियर्स) । विदेश भ्रमण: भारत, बंगलादेश, थाईलेण्ड, हङकङ, द. कोरिया, जापान, जर्मनी, पाकिस्तान, लेबनान, इजरायल, सिरीया, इजिप्ट, जोर्डन, मेक्सिको, यु. एस. ए. । बोल्न सक्ने भाषा: नेपाली, लिम्बू, अंग्रेजी, हिन्दी र अरविक ।
डा. फौदराज थेवे
M.B.B.S. (Gwalior India)
M.R.C.P. (London)
Consulting Doctor, Dratford Hospital UK
Senior Medical Officer (Nepal)
जन्म: वि.सं. २००९ साल, थुम्मेदेन साप्लीखोक । बाबु: रामप्रसाद थेवे । बाजे: जमकर्ण थेवे ।