१. पूरा वंशावली हेर्न कृपाय ईमेज वा नाम भएको एरियामा क्लिक गर्दै जानु होला ।
२. नामको देब्रे पट्टीको अंकले पुस्ता र दाँया पट्टी कोष्ठमा रहेको पहिलो समुहको अंकले जन्म र दोश्रो समुहको अंकले मृत्यु साल बुझाउछ ।
३. नाम संगको "अ." ले अपुताली, "मृ." ले मरेको र "।।" भए त्यो पछि कोही नभएको वा त्यो लाइन सकियो भन्ने जनाउँछ ।